केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार हरिसिद्धि पानी ट्याङकी नजिक सडकमा यु.पि.–५३–सिपि–३५५६ नम्बरको भारतीय ट्रकले बा.५५ प ५५५नम्बरको मोटरसाइकललाई बिहीबार ठ� ��्कर दिँदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक १९ वर्षीय उसिसलाल जोशीको मृत्यु भएको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ललितपुरमा भारतीय ट्रकको ठक्कर नेपाली युवकको ज्यान गयो, एक घाइते.
No comments:
Post a Comment