काठमाडौं, १९ चैत । पृथकतावादी सीके राउतको अन्तर्वार्ता लिएर विवादमा तानिएका पत्रकार हुन् सुशील पाण्डे । एबीसी टेलिभिजनका ल� �गि उनले बुधबार राउतको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा राउतले देश टुक्रिने शब्द पटक–पटक दोहोर्याएका थिए । उक्त शब्दलाई लिएर धेरैले राउतलाई गोली ठोक्नुपर्ने धारणा राखेका छन् भने अन्तर्वार्ता लिने सञ्चारमाध्यमलाई कारवाही गर्न माग गरेका छन् ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सीके राउतको अन्तर्वार्ता लिएर हंगामा मच्चाउने पत्रकार के भन्छन् ? (सनसनीपूर्ण बयान).
No comments:
Post a Comment