- फातिमा बानु काठमाडौं– 'घन्टाघरको समय हेरेर धेरैपटक धोका खाइसकें,' त्रि–चन्द्र क्याम्पसका प्रोफेसर रमेश शर्माले भने, 'हिजोआज त मैले घन्टाघरपट्टि आँखा लगाउनै छाडिसकें ।' २२ वर्षदेखि त्रि–चन्द्र क्याम्पसमा अध्यापनरत प्रोफेसर शर्माले सुनाए, 'सुरुताका क्याम्पसमा पढाउँदा घन्टाघरको समय हेरेर कक्षाको समय निर्धारण गथ्र्यौं । पुरानै हुँदै गएर हो या किन कहिलेकाहीं त तीन दिनसम्म घडी चल्द ैन ।'
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: त्यो घण्टाघर, यो घण्टाघर.
No comments:
Post a Comment