कलीयुगका लागि भागवत् पुराणमा बिभिन्न आश्चर्यजनक भविष्यवाणीहरु गरिएका छन् । संसारमा प्रलय आउनेछ भनी बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका होइन । कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ । जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ । तर सत्य के हो, त्यो कतै
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पुरा भएका कलियुगका आश्चर्यजनक भबिष्यवाणी… .
No comments:
Post a Comment