सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको कोटाबाट भारतका लागि नेपाल� �� राजदूत बनेका उपाध्यायलाई वर्तमान सरकार ढाल्ने खेलमा लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद बैठकले फिर्ता बोलाउने निर्णय गरेको पराष्ट्र मन्त्रालयले स्रोतले जनायो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: फिर्ता बोलाइएका राजदूत उपाध्यायले दिल्लीबाटै किन दिए कडा जवाफ ?.
No comments:
Post a Comment