फ्लाइ दुवईको फ्लाइट ९८१ दक्षिणी रसियाको सहर रोस्तोभ अन डन मा दुर्घटना भएको छ। ५५ यात्रुसहित र ७ क्रु मेम्बरसहित ६२ जनाको दुर्घटनामा � �ृत्यु भएको छ। दुवईबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो। कमजोर भिजिविलिटीका कारण दोस्रो पटक ल्यान्ड गर्न प्रयास गर्दा विमान दुर्घटनामा परेको एअर ट्राफिक कन्ट्रोलले जनाएको छ। रसियन न्युज अनलाइनले
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ल्यान्ड गर्दा गर्दै फ्लाइ दुवई दुर्घटनामा, विमानमा रहेका सबै ६२ को मृत्यु.
No comments:
Post a Comment