काठमाण्डौं, १५ बैशाख । हाल ओम अस्पताल तथा रिसर्च सेन्टरको आईसियूमा भेन्टीलेटर(कृत्रिम श्वास दिएर) राखिएकी सावीत्री श्रेष्ठका परिवारलाई अस्पतालले १५ लाख दिएर उन्मुक्ति लिने तयारी गरिरहेको छ । हिजो दिनभर भएको बार्ताका सर्तहरुबाट पछि हट्दै राति ११ बजे उसले पटकपटक गरी १५ लाख दिने कागजमा अर्धचेत तथा शोकाकुल सावित्रीका पति राजेश श्रेष्ठलाई हस्ताक्षर गराएको छ
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ओम अस्पताल छानबिन देखि डरायो, १५ लाख दिएर उन्मुक्ति.
No comments:
Post a Comment