रोचक सामग्री


खोजी

Wednesday, April 27, 2016

५ सय कर्मचारी हटाउन अख्तियारको निर्देशन


पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ। कारोबार दैनिकमा समाचार छ। मापदण� ��ड र नियमविपरीत शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालय लगायतमा नियुक्ति पाएका कर्मचारी बर्खास्त गर्न अख्तियारले निर्देशन दिएको हो। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ५ सय कर्मचारी हटाउन अख्तियारको निर्देशन.

No comments:

Post a Comment