- लक्ष्मण गाम्नागे संसारका विभिन्न मुलुकमा श्रम गरेर देशको राष्ट्रिय ढुकुटीलाई हराभरा बनाइरहेका श्रमशील नेपालीमाझ हास्यव्यंग्य र स्वास्थ्य एवं योगसम्बन्धी सचेतना कार्यक्रम 'दुई थोपा हाँसो' लिएर जाने क्रममा सिस्नुपानी नेपालको टोली हालै मलेसियामा पुग्यो । त्यहाँ एउटा संस्थाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा लामो समयदेखि मलेसियामा व्यापार गरेर बसेका एक जना नेपालीले आफ्ना विचार राख् ने क्रममा व्यक्त
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: चित्त बुझाउने मेलो.
No comments:
Post a Comment