रोचक सामग्री


खोजी

Wednesday, April 27, 2016

रोजगारी र अध्ययनका लागि विदेश जाने नेपालीका लागि दुःखद् खबर


काठमाण्डाै / नेपालमा उडान भर्ने सबैजसो एयरलाइन्सले भाडामा भारी वृद्धि गरेका छन् ।  विशेष गरी नेपाली कामदार जाने मुख्य श्रम गन्तव्यमा हवाई भाडा ५४ प्रतिशतसम्� �� वृद्धि भएको छ । अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमन गर्न नसक्दा भाडामा भारी वृद्धि हुने गरेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: रोजगारी र अध्य यनका लागि विदेश जाने नेपालीका लागि दुःखद् खबर.

No comments:

Post a Comment