२० चैत, काठमाडौं । मधेस केन्द्रित दलहरु वैशाख पहिलो साताबाट आन्दोलन गर्ने तयारीमा जुटेका छन् । मधेसी मोर्चाले सरकारलाई दिएको चैत मसान्तसम्मको अल्टिमेटम अझै १० दिन बाँकी छ । तर, यही सरकारबाट माग सम्बोधन हुने मधेसी मोर्चाका नेताहरुले आश गरेका छैनन् । सरकारले अहिलेसम्म असन्तुष्ट दलहरुसँग वार्ता र सम्वाद गर्ने तयारी गरेको देखिएको छैन । बरु सरकारको
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मधेसमा एमाले कार्डः जनकपुर भर्सेज वीरगञ्ज.
No comments:
Post a Comment