
१३ माघ, काठमाडौं । बम राखेको धम्कीयुक्त फोन आएपछि बुधबार भारतकाे नयाँदिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेको विमान ग्राउन्डेड गरिएको छ । अज्ञात व्यक्तिले फोन गरेर जेट एयरलाइन्स र एयर इण्डियाको जहाजमा बम राखेको बताएका हुन्। विमानस्थल प्रहरीको डेपुटी कमिसनरलाई टर्कीबाट भीओआईपी प्रयोग गरेर फोन आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले बम डिस्पोजल टोली खटिएको छ । एयर इण्डियाका
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दिल्लीबाट काठमाडौं उड्न लागको दुई विमानमा बमको हल्ला.
No comments:
Post a Comment