रोचक सामग्री


खोजी

Sunday, January 31, 2016

तिहारभित्र रानीपोखरीको पुनःनिर्माण भइसक्ने


काठमाडौँ । रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण आउँदो तिहारसम्ममा सम्पन्न गरिने भएको छ । यो मन्दिर भाइटीकाका दिन एकदिन मात्रै सर्वसाधारणका लागि खुला राखिन्छ । गत वैशाखमा गएको विकाशकारी भूकम्पबाट बालगोपालेश्वर मन्दिर पूर्ण क्षति भएको थियो । झन्डै ३५० वर्षपछि काठमाडौँ महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीको पुनःनिर्माण गर्न लागेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: तिहारभित्र रानीपोखरीको पुनःनिर्माण भइसक्ने.

No comments:

Post a Comment