रोचक सामग्री


खोजी

Saturday, January 30, 2016

सिरहामा बेवारिसे सालको काठ बरामद  


फाइल तस्वीर १७ माघ, लहान । प्रहरीको गस्ती टोलीले सिरहाको गोलबजारबाट आइतबार बिहान अवैध रुपमा ल्याइएको सखुवाको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा खटिएको टोलीले गोलबजार नगरपालिका–१० स्थित घुर्मीघाटबाट १० क्युफिट सखुवाको चिरान काठ बेवारिसे अवस्थामा बरामद गरेको हो । बरामद काठ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा ल्याई राखिएको

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सिरहामा बेवारिसे सालको काठ बरामद  .

No comments:

Post a Comment