
काठमाडौं । संसद्को विकास समितिले एनसेलको सेयर बिक्रीका सम्बन्धमा भएको कानुनी समस्याबारे स्पष्ट पार्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले एनसेलको पुँजीगत लाभ नेपालको करको दायराभित्र पर्ने नपर्ने, सेयरको हक हस्तान्तरणमा सम्बद्ध संस्थाको पूर्वस्वीकृति लिनुपर्ने नपर्ने विषयमा एक साताभित्र लिखित जानकारी गराउन निर्देशन दिएको छ
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एनसेलको सेयर बिक्रीबारे स्पष्ट पार्न निर्देशन.
No comments:
Post a Comment