रोचक सामग्री


खोजी

Wednesday, January 27, 2016

भूकम्पको केन्द्रबिन्दुदेखि सय किमी अर्धव्यासभित्रका ४०० पुलको अध्ययन


काठमाडौँ । गत वैशाख १२ गतेको भूकम्पपछि केन्द्रबिन्दु रहेको बारपाकको १०० किमी अर्धव्यास क्षेत्रभित्र यातायात सञ्चालन हुने पक्की पुलको प्राविधिक अध्ययन गरिएको छ ।  यस क्षेत्रमा पर्ने ४०० पक्की पुलको अध्ययन गरिएको सडक विभाग पुल महाशाखाले जनाएको छ । अध्ययनबाट ठूलो समस्या नदेखिए पनि सानातिना टुटफुट पाइएको महाशाखा प्रमुख सरोज प्रधानले जानकारी दिए ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भूकम्पको केन्द्रबिन्दुदेखि सय किमी अर्धव्यासभित्रका ४०० पुलको अध्ययन.

No comments:

Post a Comment