१२ पुस, काठमाडौं । एक जनवरीदेखि चिनियाँ दम्पतिले दुई सन्तान जन्माउन सक्नेे कानूनलार्य चीनको संसदले स्वीकृत गरेको छ ।
चीनले १९७० को दशकमा जनसंख्या बृद्धि रोक्नका लागि एक सन्तानको नीति लिएको थियो । तर, गत अक्टोबरमा सत्तारुढ कम्युनिष्ट पार्टीले कानूनमा यस्तो परिर्वतनको घोषणा गरेको थियो ।
संसदले घरे...
चीनमा नयाँ वर्षदेखि दुई सन्तान जम्माउने छुट
No comments:
Post a Comment