रोचक सामग्री


खोजी

Tuesday, December 29, 2015

राप्रपा अध्यक्ष शाहको निधन

पुस १४, २०७२- राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरका अध्यक्ष सुरेन्द्रप्रताप शाहको निधन भएको छ । भक्तपुरको नगरकोट नगरपालिका वडा नं. ११ का स्थायी वासिन्दा शाहको ६९ वर्षको उमेरमा गएराति निधन भएको हो ।
राति अचानक दम देखिएर सुत्न गाह्रो भए लगत्तै भक्तपुरको सल्लाघारीस्थित डा. ईवामुरा मेमोरि...
राप्रपा अध्यक्ष शाहको निधन

No comments:

Post a Comment