विज्ञान अधिकारी – काठमाडौं : भारतबाट रक्सौल नाकाबाहेक सहज रुपमा पेट्रोलियम पदार्थ आउन थालेपछि नेपाल आयल निगमले बजारमा आपूर्ति बढाउने भएको छ।
भारतको अघोषित नाकाबन्दीपछि पछिल्लो दुई दिनदेखि रक्सौल बाहेकका नाकाबाट सहज रुपमा पेट्रोलियम पदार्थ आउन थालेपछि निगमले बजारमा आपूर्ति बढाउने तयारी गर...
अर्को साताबाट पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने, आइओसीले भन्यो- चाहे जति दिन्छौँ
No comments:
Post a Comment