रोचक सामग्री


खोजी

Sunday, April 3, 2016

अधिकारका नाममा कर्मचारी अराजक बनेः प्रचण्ड


२१ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ट्रेड युनियन अधिकारका नाममा कर्मचारीहरु अराजक र अनुशासनहीन बनेको आरोप लगाएका छन् । कर्मचारीहरु जिम ्मेवारी र कर्तव्यबाट विमुख हुँदै गएकाले कर्मचारी संगठनका गतिविधि राजनीतिक एजेण्डा बनेको बताए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अधिकारका नाममा कर्मचारी अराजक बनेः प्रचण्ड.

No comments:

Post a Comment