आफूले निर्माण तथा अभिनय गरेको चलचित्र 'कोहिनुर'को चर्चित गीतबाट नाम सापटी लिइएको 'के म तिम्रो होइन र'को पत्रकार सम्मेलनमा उपस्थित नायिका स्वेता खड्काक� � अनुहारमा मुस्कान देएकिो थियो । स्वेता आफ्नो अनुहारमा मुस्कान फर्किएकोमा खुशी देखिइन् । उनले चलचित्र क्षेत्रमै लागेर आफूले केही गर्न चाहेको भन्दै सबैको माया र स्नेहका लागि आग्रह गरिन् ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: स्वेताले संझिइन् श्रीलाई, मुस्कान फर्किएको भन्दै देखिइन् खुशी.
No comments:
Post a Comment