२२ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र उनका परिवारजन निरन्तर चर्चामा आइरहन्छन् । तर, सक्रिय राजनीति गरिरहेकी पूर्वसभासद छोरी रेणु दाहाल भने यतिबेला गुमना� �जस्तै छिन् । संविधानसभाको दोस्रो चुनावमा काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार हुँदाबाहेक रेणु मिडियामा खासै आएकी छैनन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रचण्डपुत्रीको हिसाबः बुबाका कारण म लाई 'माइनस' भएको छ.
No comments:
Post a Comment