रोचक सामग्री


खोजी

Sunday, April 3, 2016

ग्यास जति उद्योग, होटल र पार्टी प्यालेसमा


२२ चैत, काठमाडौं । सरकारले उद्योग र विक्रेताले होटल, पार्टी प्यालेस र व्यावसायिक र्फमहरूलाई कालोबजारीमा ग्यास बेच्दा अभाव नहटेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयले इन्धनक� � कालोबजारी गर्नेविरुद्ध शून्य सहनशीलताका आधारमा कारबाही गरिने बताएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ग्यास जति उद्योग, होटल र पार्टी प्यालेसमा.

No comments:

Post a Comment