२० चैत, काठमाडौं । केपी ओलीको नेतृत्वमा सरकारमा सहभागी भएको एमाओवादी नेतृत्व सदन र सरकार दुबैमा असक्षम देखिएको छ । नाकाबन्दी खुलेको महिनौं भइसक्दा पनि जनताले ग्यास र इन्धन सहजरुपमा पाउन सकेका छैनन् । � �ृह र आपूर्ति मन्त्रालय एमाओवादीको हातमा छ । भारतले नाकाबन्दी लगाएका बेला देशको अर्थतन्त्र कालोबजारिया र तस्करहरुका हातमा गएको थियो । तर,
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एमाओवादी सरकार र सदन दुबैमा असक्षम सावित.
No comments:
Post a Comment