जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् । काँग्रेस नेताले मधेसको माग विपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन दिनदेखि काँग्रेसका नेताविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: काँग्रेस नेता निधिको घरमा आगजनी.
No comments:
Post a Comment