काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका असन्तुष्ट खेमाले अलग्गै समूह गठन गरेका छन् । केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकमा आफूहरूले उठाएको विषयमा पार्टी पंक्ति निरंकुश भएको भन्दै पार्टी केन्द्रीय सदस्य रिजवान अन्सारीको नेतृत्वमा संघीय समाजवादी फरक विचार समूह गठन भएको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: फुटको संघारमा फोरम.
No comments:
Post a Comment