काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पहिचानलाई खेलको माध्यमबाट विश्वमाझ फैलाउन दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीसँग आग्रह गर्नुभएको छ । यसै हप्ता भारतमा हुने सागमा सहभागी खेलाडी तथा पदाधिकारीका लागि आज यहाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा उनले भनिन्, "देशको पहिचानलाई विश्वमाझ फैलाउने यो सुनौलो अवसर हो । तपाईंहरुले
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: खेलमार्फत राष्ट्रिय पहिचानलाई विश्वमाझ प्रस्तुत गर्नुस् – राष्ट्रपति.
No comments:
Post a Comment