१८ फागुन, काठमाडौं । बिना ड्राइभर चल्ने गुगल कार दुर्घटनामा परेको छ । परीक्षण ड्राइभका क्रममा गुगल कार अमेरिकाको क्यालीफोर्नियामा बससँग ठोकिएको थियो ।आफै चल्ने कार सार्वजन� �क सडकमा अन्य सवारी साधनसँग ठोकिएको यो पहिलो घटन हो। (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ड्राइभर बिना चल्ने गुगल कार दुर्घटनामा .
No comments:
Post a Comment