जाजरकोट । जिल्लामा यस वर्ष रु ७६ करोड मूल्यको सुन्तला बिक्री भएको छ । यस वर्ष एक हजार ३९५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजालीले उक्त सुन्तलाको बजार मूल्य रु ७६ करोड ७२ लाख भएको बताए । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: छहत्तर करोडको सुन्तला बिक्री.
No comments:
Post a Comment