
नयाँ शक्ति निर्माण अभियानका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईज्यू र यहाँ उपस्थित ३५ यस्ता व्यक्तित्वहरु, जसले नयाँ शक्तिलाई अगाडि बढाउनेक्रममा आफ्नो संलग्नला र प्रतिबद्धता व्यक्त गर्नुभएको छ, उहाँहरु सबैलाई मेरो व्यक्तिगत तर्फबाट, मेरो आफ्नो संस्थाको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु । वामपन्थी पृष्ठभूमिबाट सशस्त्र क्रान्तिसमेतको बाटो रोजेर उक्त बाटो हिडिकन प्रजातान्त्रिक प्रणालीअन्तर्गतको प्रधानमन्त्रीसम्म बन्नुभएका र त्यसपछि
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'डा.बाबुरामको प्रयास आफैंमा नयाँ र अत्यन्त सह्रानीय छ' – बिनोद चौधरी.
No comments:
Post a Comment