
सुभाषप्रसाद साह १३ माघ, बारा । विगत ६ महिनादेखि जारी मधेस आन्दोलनका बीच पनि बाराकाे कलैयामा करोडौंको लगानीमा ठूला व्यवसायिक भवन निर्माण भइरहेका छन् । मधेस आन्दोलनको केन्द्रबिन्दु मध्येको एक कलैयामा आन्दोलन चलिरहेकै अवस्थामा पनि स्थानीय उद्योगी, व्यापारी तथा प्रतिष्ठित परिवारले करोडौंको लागानीमा यस्ता भवनहरु निर्माण गरिरहेका छन् । मधेश अन्दोलन चलिरहकै बेलामा कलैयाको भरतचोक पुर्व राजपरिवारका किरणबिक्रम
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कलैयामा ठूला व्यवसायिक भवन र मार्केटकाे निर्माण बढ्दो.
No comments:
Post a Comment