
काठमाण्डौको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलको भवन भित्र अहिले केही परिचित मानिसका र केही कलात्मक मुर्ती सजिएका छन् । जनवरी २३ देखि सुरु भएको यो प्रदर्शनी फेब्रुअरी १ सम्म चल्नेछ । यी मुर्तीहरुलाई तयार गरेका हुन्, नविन सुवेदीले । नविनले तयार पारेका मुर्तीमा नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका चर्चित हस्ती पनि छन् । गायक रामकृष्ण ढकाल,
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बबरमहलमा बाबु र ऋचाको ७ लाख ५० हजारको मुर्ती, रामकृष्णको ४ लाख माथि .
No comments:
Post a Comment