रोचक सामग्री


खोजी

Friday, January 1, 2016

लुम्बिनीे बैंक र नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता


काठमाडौं – लुम्बिनीे बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवसथापान विभागका प्रमुख रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट कर्पोरेट बजार व्यवसथापान विभागका प्रमुख पवन कुमार खड्काले शुक्रबार हस्ताक्षर गरेका थिए । यो सेवा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: लुम्बिनीे बैंक र नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता.

No comments:

Post a Comment