रोचक सामग्री


खोजी

Thursday, May 12, 2016

‘​आम जनतासमक्ष क्षमायाचना गर्न’ एबिसी टिभीलाई प्रेस काउन्सिलको निर्देशन

काठमाडौं : प्रेस काउन्सिल नेपालले एबिसी टेलिभिजनलाई ‘आम जनतासमक्ष क्षमायाचना गर्न’ निर्देशन दिएको छ। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले सो निर्देशन दिएको हो। गत चैत्र १७ गते टेलिभिजनले आफ्नो कार्यक्रम ‘एबिसी वाच’मा सिके राउतसँग विवादास्पद अन्तर्वार्ता लिएपछि काउन्सिलले चासो राखेको थियो। उक्तअन्तर्वार्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सद्भावमा खलल पुगेको र पत्रकार आचारसंहिता,

Read More: http://nepall.net/12974

No comments:

Post a Comment