ललितपुरको पुल्चोकस्थित दमकल चोकमा मछिन्द्रनाथ रथ राखिएका कारण बिहानैदेखि सवारी आवागमन प्रभावित भएको छ। मछिन्द्रनाथको रथ दर्शन गर्न आउने भक्तजनहरुका कारण जाम भएको हो । जसका कारण ललितपुरको जावलाखेलदेखि पूल्चोकतर्फ आउने सवारी साधन प्र� ��ावित भएका छन्। (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पुल्चोकमा जाम.
No comments:
Post a Comment