इलाम-३०, बैशाख । इलाममा एक दशकसम्म निस्क्रिय रहेका ८३४ घरेलु उद्योगको दर्ता खारेज गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले विभिन्न समयमा दर्ता भई नवीकरण नगरी सञ्चालन भइरहेका तथा निस्क्रिय अवस्थामा रहेका उद्योगलाई खारेज गरेको हो । सरकारको नीतिअनुसार घरेलु विभागबाटै यस्ता उद्योग खारेज गर्न पत्राचार गरेबमोजिम उद्योग खारेज गरिएको घरेलु तथा
Read More: http://nepall.net/12977
No comments:
Post a Comment