जतिसुकै राम्रा कार्यक्रम ल्याइए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा मुलुकको आर्थिक समृद्धि र विकासमा कुनै पनि प्रभाव नपर्ने भएकाले व्यावहारिक बजेट ल्याउनुपर्ने आवश्यकता छ । विसं २०४६ यता अहिलेसम्म सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र बजेट वक्तव्यको वस्तुनिष्ठ मूल्याङ्कन गरेर मात्र भावी दिशा तय गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ । व्यवस्थापिका–संसद्,
Read More: http://nepall.net/12970
No comments:
Post a Comment