रोचक सामग्री


खोजी

Thursday, May 12, 2016

सामसुङको विशाल २५६ जिबीको मेमोरी कार्ड हालै सार्वजनिक

एजेन्सी। आफ्ना स्मार्टफोनमा प्रयोगकर्ताहरूले सङ्कलन गरेर राख्ने डाटाहरूको मात्रा सोँचेको भन्दा बढि हुन थालेपछि सामुसङ कम्पनीले हालै विशाल २५६ जिबीको माइक्रो एसडी मेमोरी कार्ड सार्वजनिक गरेको छ। यो भन्दा पहिला गत मार्चमा सानडिस्क (SanDisk) कम्पनीले २०० जिबी मेमोरी कार्डको आविष्कार गरेर संसारकै विशाल स्टोरेज भएको मेमोरी कार्डको पहिलो सूचीमा पर्न सफल भएको थियो। तर सामसुङको यो

Read More: http://nepall.net/12966

No comments:

Post a Comment