रोचक सामग्री


खोजी

Saturday, April 16, 2016

क्यानडेली प्रधानमन्त्रीको नेपाली मोह


नयाँ बर्षका अवसरमा क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डेउले सम्पूर्ण नेपाली समुदायलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपाली नयाँ बर्ष नेपालीहरुको विशेष दिनका रुपमा रहेको उल्लेख गर्दै नयाँ बष २०७३ का अवसरमा नेपाल र नेपाल बाहिर रहेका नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: � ��्यानडेली प्रधानमन्त्रीको नेपाली मोह.

No comments:

Post a Comment