रोचक सामग्री


खोजी

Monday, April 25, 2016

एसएलसीमा ‘डी’भन्दा माथिको ‘ग्रेड’ ल्याउनेले मात्र ‘प्लस टु’ पढ्न पाउने


एसएलसी परीक्षामा सहभागी विद्यार्थीमध्ये 'डी' भन्दा माथिको ग्रेड प्राप्त गर्नेले मात्र 'प्लस टु' पढ्न पाउने भएका छन् । शिक्षा मन्त्रालय र उच्च माध्यम� ��क शिक्षा परिषदले यस बारेमा नयाँ निर्णय गरेको परिषदका सदस्य सचिव नारायण कोइरालाले जानकारी दिए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एसएलसीमा 'डी'भन्दा माथिको 'ग्रेड' ल्याउनेले मात्र 'प्लस टु' पढ्न पाउने.

No comments:

Post a Comment