काठमाडौं, ४ बैशाख । पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेको चलचित्र 'हाउ फन्नी'को नयाँ ट्रेलर सार्वजनिक भएको छ । २६सेकेण्डको सार्वजनिक ट्रेलरमा नायिका केकी अधिकारीको एक डाइलग समावेश गरिएको छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुपविक्रम शाही, विजय बराल, शिशिर राणा लगायतका कलाकारले अभिनय गरेका छन् ।
नेपाल१२३.com | A NTV मा बाँकी पढौं: हाउ फन्नीको नयाँ फन्नी ट्रेलर (भिडियो सहित).
No comments:
Post a Comment