प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि नेपाल–भारत सम्बन्धमा नयाँ प्रकारको सांकेतिक विरोधाभाष सुरु भएको छ । युरोपियन युनियनको सम्मेलनमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले � �ेपालको संविधान अपुरो भएको संयुक्त विज्ञप्ति निकाल्न लगाए । जवकी संविधान जारी हुना साथ युरोपियन युनियनले पहिलो पल्ट नै स्वागत गरिसकेको थियो । भारतको चाहनाअनुसारका बुँदाहरु उल्लेख नहुँदाको परिणाम मात्र
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सुरक्षित छैन बालु� ��ाटार !.
No comments:
Post a Comment