-हाङयुग अज्ञात समीक्षक समाजको निम्तोमा हङकङ आएर कवि उपेन्द्र सुब्बाले आफ्ना 'फन्नी' र मन छुने कविता सुनाए । श्रोताले घरी दाँत देखाउँदै मनोरञ्जन लुटे, घरी मार्मिक कविताले मुटुको फेद छिनाउँदा व्याकुल बने । कतिजना त किलकिले देखिने गरी हिरिक्कै पनि भए । हाँस्न बिर्सिसकेको म यन्त्रमानव पनि थोरै त मुस्कुराएँ । उनलेे 'मेट्रोपोलिस' सहर हङकङका रमाइला
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: उपेन्द्र सुब्बाः चार्ल्स टावरदेखि झाँक्री डाँडासम्म.
No comments:
Post a Comment