रोचक सामग्री


खोजी

Monday, April 25, 2016

अव ९ घण्टा मात्र लोडसेडिङ हुने


दैनिक ११ घण्टा हुँदै आएको लोडसेडिङ २ घण्टा कम अर्थात ९ घण्टामा झर्ने भएको छ । यस अघि बैशाखको शुरुमै लोडसेडिङ घटाउने भनिएपनि तराइ क्षेत्रमा बढी लोड भएका कारण नेपाल विद्युत प्राधिकरणले १-२ द िनमा लोडसेडिङको समय तालिका घटाएर सार्वजनिक गर्ने बताइएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अव ९ घण्टा मात्र लोडसेडिङ हुने.

No comments:

Post a Comment