रोचक सामग्री


खोजी

Friday, February 26, 2016

चिफ साहेब मोहनशमशेरको सचिवालय


- लक्ष्मणप्रसाद रिमाल श्री ३ महाराजको सिंहासनमा पद्मशमशेर विराजमान थिए । चाकडी प्रथा एक किसिमको नियम–कानुनजस्तै थियो । महाराजभन्दा एक तह तल भए पनि चिफ साहेब मोहनशमशेरको महाराजगन्जस्थित लक्ष्मी निवासमा कति बेला उनको सवारी हुन्छ भनेर कुरेर बस्नेहरू अनगिन्ती हुन्थे । ओहदाधारी सबै राणाजीकहाँ त्यसरी चाकडीमा जानेहरू उल्लेख्य संख्यामा हुन्थे । राणाजीको सवारी भएपछि स्वस्ति

नेपाल१२३.com | ANTV मा � �ाँकी पढौं: चिफ साहेब मोहनशमशेरको सचिवालय.

No comments:

Post a Comment