रोचक सामग्री


खोजी

Friday, February 26, 2016

विमान दुर्घटनामा परेको यो जोडीः जसले आमा-बुवालाई ढाँटे, मृत्युलाई ढाँट्न सकेनन्  


– प्रकाश ढकाल पोखरा, १४ फागुन । बुहारीले बिए पास गरिन् । छोरासँग विहे हुँदा विए भर्खर सुरु गरेकी थिईन् । पढाई सकिएपछि जागिरको खोजी भयो । त्यसैका लागि सोमबार म घरबाट पोखरा आएँ । आफूले चिनेजानेकासँग भेटघाट गराए । गरिमा विकास बैंकमा जागिर खुलेको छ भन्ने थाहा पाएपछि छोरा बुहारीलाई सँगै लगेर भेटाएको थिएँ ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: विमान दुर्घटनामा परेको यो जोडीः जसले आमा-बुवालाई ढाँटे, मृत्युलाई ढाँट्न सकेनन्  .

No comments:

Post a Comment