रोचक सामग्री


खोजी

Friday, February 26, 2016

महिनावारीमा जंगलको बास


फाल्गुन १४, २०७२- छाउपडी भएकालाई पनि अन्य महिलासरह व्यवहार गर्नुपर्छ भनेर सिकाउन हिँडेकी मेलविसौना स्वास्थ्य चौकीकी अनमी अनिताकुमारी सिंह आफैं महिनावारी हुँदा गाउँभन्दा दुई किलोमि टर टाढा जंगलको छाउपडी गोठमा बस्नुपर्‍यो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: महिनावारीमा जंगलको बास.

No comments:

Post a Comment