रोचक सामग्री


खोजी

Friday, February 26, 2016

करिश्माको नजरमा पाँच नायिका


फाल्गुन १४, २०७२- एभरग्रिन एक्ट्रेस हुन्, करिश्मा मानन्धर। उनको अभिनयको जति तारिफ हुन्छ, सुन्दरताको त्योभन्दा बढी। फेसन सेन्स र बौद्धिकता पनि उत्तिकै। यिनै गुणले उनलाई धेरै हिरोइन� �ो रोल मोडल बनाएको छ। मिडियाको नजरबाट बाहिर पर्न दिएको पनि छैन, भलै 'सोकल्ड' हिरोइनबाट रिटायर्ड भइसकेकी छन्। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: करिश्माको नजरमा पाँच नायिका.

No comments:

Post a Comment