काठमाडौं ।‘झापा शनिअर्जुन नगरपालिका-२ का २३ वर्षीय अग्निप्रसाद गिरीले १४ वर्षीया बालिकालाई घुमाउने बहानामा इलाम ल्याए । वैशाख ८ गते सदरमुकामको एक होटलमा राखेर बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले गिरीविरुद्ध वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए। ‘वैशाख १२ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरियो,’ इन्सेककी इलाम प्रतिनिधि कोकिला ढकालले इलाममा
Read More: रेडबुल खुवाएर बलात्कार
No comments:
Post a Comment