रोचक सामग्री


खोजी

Saturday, June 18, 2016

बाबुरामको अनिर्णय

विचारधारालाई जीवनमरणको प्रश्न ठान्ने, विचारधाराकै नाममा पटक–पटक फुट्न तयार हुने, विचारधाराकै जगमा १० वर्ष लामो युद्ध हाँक्ने एक सारथी बाबुराम भट्टराई अब त्यो ‘पुरानो बाटो’मा छैनन् । जस्तो कि अघिल्लो शुक्रबार अर्थात् ‘नयाँ शक्ति नेपाल’ स्थापना घोषणासभाको दुई दिनअघि केही सञ्चारकर्मीसँग एक अनौपचारिक जमघटमा उनले खोले, ‘आइडियोलोजीबाट राजनीति सुरु गर्ने शैली बिसौं शताब्दीको मोडल हो

Read More: बाबुरामको अनिर्णय

No comments:

Post a Comment